समाचार Archives | Page 811 of 7831 | Khabarhub Khabarhub

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

डुम्रे – तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म यकिन तथ्यांक प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्‍याएको छ ।  उनले भने,…