Live on
Your Voice, Your Power
काठमाडौं- सडक डिभिजन कार्यालय काठमाडौंले बिनाअनुमति भत्काइएको न्युरोडस्थित सडक दुई दिनभित्र दुरुस्त बनाउन काठमाडौं महानगरपालिकालाई भनेको छ । डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर नारायणदत्त भण्डारीले बुधबार काठमाडौं महानगरलाई एक पत्र लेख्दै जेठ १२ मा फुटपाथ बढाउने नाममा काटेर भत्काइएको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक शुक्रबारसम्म दुरुस्त बनाउन भनेका हुन् । महानगरले उक्त सडक काटेर फुटपाथ बढाउन भन्दै…