समाचार Archives | Page 819 of 7834 | Khabarhub Khabarhub

पद्मकन्या क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना

काठमाडौं– पद्मकन्या बहुमुखी क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनले ५ लाख राशीको अक्षय कोष स्थापना गरेको छ। फाउन्डेसनकोतर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशीको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन् । पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकोष स्थापना गरिएको हो ।  पद्मकन्या क्याम्पसको राजनीतिशास्त्रका विद्यार्थीका लागि । एम. ए.र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय…