च्याम्पियन्स लिग : आर्सनलको सानदार सुरुवात | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : आर्सनलको सानदार सुरुवात


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार सुरुआत गरेको छ ।

लन्डनस्थित इमिरेट्स मैदानमा गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनलले बुन्डेसलिगा क्लब पिएसभी इन्धोभेनलाई ४–० गोलले हराएको हो ।

आर्सनलका लागि बुकायो साका, लिआन्द्रो ट्रोसार्ड, गाब्रियल जेसुस र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए ।

यो जितसँगै समूह ‘बी’ मा रहेको आर्सनल तीन अंकसहित शीर्षस्थानमा छ । लेन्स र सेभियाको सामान एक अंक रहँदा पराजित पिएसभी बिना अंक पुछारमा छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ८ : २२ बजे

घरजग्गा कारोबारको प्रक्रियालाई सरल बनाउनुपर्छ : अध्यक्ष लोहनी

भक्तपुर – नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज

कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त

काठमाडौं – कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको

यी हुन अझै बजेट नल्याउने स्थानीय तह

काठमाडौं – बजेट पेस गर्नुपर्ने पाँच महिना बित्दासमेत नौ वटा

रवि लामिछाने र मलेसियास्थित नेपाली राजदूतबीच भेटवार्ता

काठमाडौं – मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

एलपिएलमा धनगढीको विजयी सुरुआत

सुदूरपश्चिम – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट