Live on
Your Voice, Your Power
काठमाडौं- कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाकाे रिहाइकाे माग गर्दै जनकपुर उद्योग वाणिज्य संघलगायतका संघ संस्था धर्ना बसेका छन् । धर्नामा बसेकाले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका हुन् । उक्त…