समाचार Archives | Page 847 of 6970 | Khabarhub Khabarhub

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गर्ने विद्यार्थी सिंहदरबारबाट पक्राउ

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा शिक्षकहरुले गरेको आन्दोलनप्रति समर्थन जनाउदै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग…