Live on
Your Voice, Your Power
काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा बनाउन थालिएको केबलकारको विरोधमा उत्रिएर आन्दोलनित समूहका १४ जना कार्यकर्ता छुटेका छन् । मंगलबार सरकारसँग भएको ६ बुँदे सहमतिअनुसार उनीहरू बिनाशर्त बुधबार रिहा भएका हुन् । आन्दोलित समूहका एक नेताका अनुसार झापाको दमकबाट पक्राउ परेका ८ जना र सुनसरीबाट समातिएका ६ जना छुटेका हुन् । साता लामो बन्दका क्रममा गत माघ २०…