समाचार Archives | Page 850 of 7408 | Khabarhub Khabarhub

हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु

भक्तपुर– नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भाव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण सामग्रीहरू प्रदान गरी उनीहरूले सहयोग गरेको हो । भक्तपुरको चाँगुनाराण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)सँंग सहकार्य गरी अध्ययन सुरु गरिएको हो । अध्ययनका लागि आवश्यक सामाग्रीहरू जापानस्थित…