समाचार Archives | Page 854 of 7128 | Khabarhub Khabarhub

इजरायलमा मारिएका ४ विद्यार्थीको शव भोलि नेपाल आइपुग्ने

दोहा– ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत गत महिना मात्रै इजरायल पुगेका मध्ये दक्षिणी इजरायलको सेडोट नेगेव एग्रीकल्चर सेन्टर अन्तर्गत किवुज अलुमिम फर्ममा कार्यरत रहेको अवस्थामा प्यालेस्टाइनी आतङ्कवादी समूहको आक्रमणमा परी मृत्यु भएका १० मध्ये ४ जनाको शव भोलि बिहान नेपाल आइपुग्ने भएको छ । इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई…