समाचार Archives | Page 856 of 7121 | Khabarhub Khabarhub

लिङ्गे पिङ हराउँदै गएकोमा चिन्ता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तीर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको उनको भनाइ छ । ‘विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन’, अधिकारीले भने, ‘केही युवापुस्ता पिङभन्दा…