समाचार Archives | Page 861 of 7844 | Khabarhub Khabarhub

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान - इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत नभएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। सरकारी टिभीले भनेको छ, ‘राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टरबाट जीवन आउने कुनै संकेत छैन।’ यता एक इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सलेसमेत दुर्घटनामा हेलिकप्टर ‘पूर्ण रूपमा जलेको’ रिपोर्ट गरेको बिबिसीले उल्लेख गरेको छ। आइतबार राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएपछि…