समाचार Archives | Page 866 of 7847 | Khabarhub Khabarhub

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो । निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी रहेकाले सो अवधिमा जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । पुल निर्माणका…