समाचार Archives | Page 870 of 7408 | Khabarhub Khabarhub

म प्रतिरक्षात्मक छैन : प्रधानमन्त्री  प्रचण्ड 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै प्रतिरक्षात्मक नभएको बताएका छन् ।  मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे उनले आफू कुनै कुरामा प्रतिरक्षात्मक नभएको बताए ।  उनले ८० को दशक तीव्र विकासको दशक भन्दै पूर्वधारमा देशले नयाँ ढंगले फड्को मार्ने बताए ।  उनले भने, ‘सरकार गठनसँगै मेरो प्रतिबद्धता थियो म सार्वभौम तरिकाले संसद् र जनतामा…