Live on
Your Voice, Your Power
काठमाडौं- अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा बिर्तामोड बस्ने ३८ वर्षीय सूर्यबहादुर समाल मगर लाई पक्राउ गरेको हो । एसपी रवीन्द्र रेग्मीका अनुसार बुधबार बिहान ९ बजेतिर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर-६ स्थित सडक बाटो किनारको नालीमा अपरिचित…