समाचार Archives | Page 882 of 7409 | Khabarhub Khabarhub

नेपाल बैंकको कार्यकारी अधिकृतमा तिलक राज पाण्डे नियुक्त

काठमाडौं - नेपाल बैंकको कार्यकारी अधिकृत (सिईओ)मा तिलक राज पाण्डे नियुक्त भएका छन् । आज बसेको बैंकको छनोट समितिले पाण्डेलाई सिइओमा नियुक्त गरेको हो । सिइओको प्रतिस्पर्धामा पाँच जनाको नाम छनोट भएको थियो । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेलाई सिइओ नियुक्त गरिएको हो । सिइओको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र…