Live on
Your Voice, Your Power
काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आपत्तिजनक शब्दसहित गाली गरेका निकोलस भुसालले माफी मागेका छन् । बुधबार गृह मन्त्रालय परिसरमै पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँग भुसालले माफी मागेका हुन् । क्रिकेटर सन्दीप लामिछानेको समर्थनमा सडकमा उत्रिरहेका भुसाल केही दिनयता आपत्तिजनक र विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । माइतीघर क्षेत्रमा प्रदर्शननमा उत्रिएका…