Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको आरोप लगाएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरोधमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्छ भनेर नाटक देखाएको बताए । उनले भने, ‘यो कांग्रेसको मात्रै सांसद हो, भोलिबाट…