समाचार Archives | Page 892 of 7857 | Khabarhub Khabarhub

कृषि क्षेत्रमा चक्लाबन्दी गरिने सरकारको घोषणा

काठमाडौं- सरकारले कृषि क्षेत्रमा चक्लाबन्दी गरिने घोषणा गरेको छ ।मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बताएका हुन् । ‘कृषियोग्य भूमिको संरक्षण नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग तथा चक्लाबन्दी गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै, छरिएर रहेका कृषि भूमिको एकीकरण गरी सामूहिक…