Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १ सय २४ जना ब्यक्तिहरूबाट ४ करोड ३४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कास्की पोखरा महानगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने,…