Live on
Your Voice, Your Power
काठमाडौं - मंगलबार बिहान ११ बजे संघीय संसद भवनमा नीति तथा कार्यक्रमको रिहर्सल हुने भएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको निजी सचिवालयका अनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल हुन लागेको हो। त्यस लगत्तै सभामुख देवराज घिमिरेले १२ः३० बजे दलक प्रमुख सचेतकसँग छलफल गर्ने छन्। यो छलफल सभामुखको…