Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ । सांसद बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डेयनमन्त्री बद्री पाण्डेले कमिसन खाएको भन्दै सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । उनलाई स्पष्टीकरण दिन बुधबारसम्मको समय दिइएको बुझिएको छ । उनलाई अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मौखिक स्पष्टीकरण…