समाचार Archives | Page 904 of 7864 | Khabarhub Khabarhub

आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ?

काठमाडौं - इन्डियन प्रिमियर लिग आईपिएल जारी छ। प्लेअफ लडाइँ जारी रहँदा धेरै टिमले कुल १४ मध्ये १२ वटा खेल खेलिसकेका छन्। अहिलेसम्म ११ सय ५ वटा छक्का र १९ सय १३ वटा चौका प्रहार भएका छन्। सनराइजर्स हैदरावादका अभिषेक शर्माले सबैभन्दा बढी ३५ वटा छक्का प्रहार गरेका छन्। उनले १२ खेलमा दुई अर्धशतक बनाउँदा…