समाचार Archives | Page 906 of 7414 | Khabarhub Khabarhub

ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण : स्वर्णिम वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा संकट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् ।  ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन उक्त आयोजनाको आइतबार निरीक्षणपश्चात् उनले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बनेको पहिलो जलाशययुक्त आयोजना भएकाले यसको निर्माण पश्चात विद्यमान ऊर्जा संकट केही हदसम्म समाधान हुने बताएका छन्…