समाचार Archives | Page 91 of 7854 | Khabarhub Khabarhub

आर्थिक वर्ष आधा गुज्रेपछि निकायगत समन्वय खोज्दै सरकार

काठमाडौं - आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रेपछि राजस्व सङ्कलन बढाउन भन्दै सरकारले निकायगत समन्वयनबारे गन्थन गरेको छ । बुधबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा विभागीय मन्त्री र सरकारी अधिकारीहरूले ‘राजस्व चुहावट नियन्त्रण थप प्रभावकारी बनाउन’ भन्दै सरोकारवाला समन्वयनको कुरा उठाएका हुन्‌ । चालु आर्थिक वर्ष २०८१/८२ भर १७ खर्ब १९ अर्ब ३०…