समाचार Archives | Page 934 of 7419 | Khabarhub Khabarhub

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ–  मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज प्रहरीले सोमबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका-१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् । आपराधिक…