समाचार Archives | Page 935 of 7419 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको ‘सुशासन गफ’ मा पूर्वमुख्यसचिवको व्यंग्य

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालमा सुशासनको पक्षमा राम्रो काम गरेको दाबी गर्दै आएका छन् ।  दाहालले कार्यभार सम्हालेकै दिन जनताका दैनिक काम चुस्त दुरुस्त बनाइने र जनताले लाइनमा बस्नुपर्ने बताएका थिए । तर, एकजना पूर्वमुख्यसचिवको कुरो सुन्ने हो भने प्रधानमन्त्री दाहालको भनाइ र सरकारको काम गराइमा आकाश-पातालको फरक पाइएको छ । …