समाचार Archives | Page 943 of 7886 | Khabarhub Khabarhub

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट  खतेन गाउँमा सेवा विस्तार गरेको हो ।  प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । 'घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो', उनले भने, 'खतेनका…