समाचार Archives | Page 941 of 6925 | Khabarhub Khabarhub

सुशासनबिना आर्थिक समृद्धि सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

वीरगञ्ज – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताए । नेकपा (माओवादी केन्द्र) पर्साद्वारा आज आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले जस्तोसुकै चुनौतीको सामना गरी सरकारले सुरु गरेको सुशासनको अभियानलाई निष्कर्षमा पु¥याई छाड्ने दृढता व्यक्त गरे । “सरकारले भ्रष्टाचार, अनियमितता र तस्करीका ठूला ठूला फाइलहरू खोलेर अनुसन्धान…