समाचार Archives | Page 945 of 6915 | Khabarhub Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज सकिँदै, राजसंस्थाबारे धारणा तय गर्ने

काठमाडौँ– राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै छ । सो बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ । हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक…