समाचार Archives | Page 946 of 6983 | Khabarhub Khabarhub

त्रिशूलीमा कार खस्यो

काठमाडौं– मंगलबार राती साढे १ बजे त्रिशूली नदीमा कार खसेको छ।  सिमराबाट काठमाडौं आउँदै गरेको ना४च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार कारमा चालक मात्रै रहेको बुझिएको छ । चालक बाराको सिमरा उपमहानगर–११ का २३ वर्षीय प्रविण गौतम हाम फालेर बाँच्न सफल भएका…