समाचार Archives | Page 947 of 6914 | Khabarhub Khabarhub

महोत्तरीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ- महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा आज विहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जनकपुरको मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चौकमा ज ८ प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक…