समाचार Archives | Page 955 of 6966 | Khabarhub Khabarhub

नक्कली नोटसहित हेटौंडाबाट तीन जना पक्राउ

हेटौंडा– मकवानपुरको हेटौंडाबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर-१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानापुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया-१ बस्ने २१ वर्षीय दिपेश दास रहेका…