समाचार Archives | Page 953 of 6914 | Khabarhub Khabarhub

जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको छानबिन राजनीतिबाट प्रभावित भएको बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान ठीक दिशातिर गइरहेको बेला अचानक अर्कैतिर लाग्ने गरेकाले छानबिन आयोगको माग गरिएको बताए । उनले भने, ‘ललिता निवासमा…