Live on
Your Voice, Your Power
काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । साँझ ठुलो हावाहुरी चलेपछि काठमाडौंतर्फ आइरहेका सातवटा आन्तरिक उडान डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ । त्यस्तै काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा उडान रद्द गरिएको छ । भैरहवाबाट उडेका बुद्ध एयरका दुईवटा उडान, श्री एयरलाइन्सको सुर्खेत…