समाचार Archives | Page 958 of 6915 | Khabarhub Khabarhub

नेकपा एसको केन्द्रीय समितिको बैठक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा आजदेखि सुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहानसम्म स्थगित गरिएको हो । आजको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख…