समाचार Archives | Page 959 of 6914 | Khabarhub Khabarhub

नेतृत्वविरुद्ध भ्रम फैलिएका कारण पार्टी कमजोर भयो : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण पार्टी कमजोर वा शिथिल भएको महशुस आम जनता तथा कार्यकर्ताले गर्न थालेको निष्कर्ष निकालेको छ । पार्टीको आन्तरिक विशेष अभियान सम्पन्न भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले पार्टीमा भित्र र बाहिरबाट फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण…