समाचार Archives | Page 961 of 7898 | Khabarhub Khabarhub

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ अपरेसनका नाममा सार्वजनिक गरेको अडियो प्रकरणका तीनैजना प्रतिवादीलाई तारेखमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले  अदालतको अवहेलनासम्बन्धी मुद्दामा सिधाकुराका सञ्चालक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र स्टिङ अपरेसनमा संलग्न भनिएका राजकुमार तिमल्सिनालाई पनि तारेखमा छाड्न आदेश…