समाचार Archives | Page 962 of 6915 | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक दिउँसो ३ बजेलाई सारियो 

काठमाडौँ– राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो ।  संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ ।  राष्ट्रियसभा नियमावली, २०७५ को…