समाचार Archives | Page 967 of 7900 | Khabarhub Khabarhub

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं- नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर नरहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको थप तथ्यांकले १०.७७ प्रतिशत नेपाली भाडामा बस्ने देखिएको हो । कार्यालयको तथ्यांकअनुसार ८६ प्रतिशत नेपालीको भने आफ्नै घर छ । त्यस्तै, ३२ प्रतिशत नेपालीको खेतीयोग्य गर्ने जमिन र आफ्नै पशुपंक्षी पनि छैनन्…