Live on
Your Voice, Your Power
बैतडी - बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन् । दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्। दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंङ्गलबाट आएको डढेँलोमा परी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्यवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ। जिल्लामा सामान्य उपचार…