Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म संविधान अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत लिने समय रहेको भन्दै उनले त्यसपछि कोशीको अन्योल हट्ने दाबी गरेका छन् । कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले लोकतन्त्रका आधारभूत मान्यता विरुद्ध नउभिने उनको भनाई छ । उनले सरकार वैशाख २५ गतेसम्म टिकाउन प्रयास गर्ने तर्क समेत गरे । दलका प्रमुख…