प्रवास « Khabarhub

साउदीमा नेपालीलाई राहदानी बनाउन प्रि-इनरोलमेन्ट अनिवार्य

दोहा - साउदी अरबमा रहेका नेपालीलाई राहदानी बनाउन प्रि–इनरोलमेन्ट अनिवार्य गरिएको छ।  रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नवीकरणको लागि अनिवार्यरूपमा अनलाइन फाराम भर्नुपर्ने छ। 'अनलाइन फाराम भर्दा केही त्रुटिहरू भएको पाइएको छ। त्यसलाई सुधार गर्नुपर्ने खाँचो देखियो। राहदानी र नागरिकताको राम्रो क्वालिटी स्क्यान गरेर मात्रै अपलोड गर्नुहोला। आफ्नो नाम र थर लेख्दा ठिकसँग लेख्नुहोस् र आफ्नो…