प्रवास Archives | Page 34 of 97 | Khabarhub Khabarhub

म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन एनआरएनएको आग्रह

काठमाडौं- गैरआवासीय नेपाली संघले म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन आग्रह गरेको छ । एनआरएनएका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस्तो आग्रह गरेको हो । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न गएको हो ।…