प्रवास « Khabarhub

कुवेतमा नेपाली घरेलु उत्पादन सामग्रीको स्टल 

दोहा - कुवेतमा नेपाली घरेलु उत्पादनका सामग्रीहरूको स्टल राखिएको छ। कुवेतको राष्ट्रिय दिवस एवं पर्वको शुभ-अवसर पारेर कुवेतको डिप्लोम्याटिक कोर्प्सले कुवेत सिटीको रुमैथियामा “राष्ट्रिय दिवस र सम्पदा प्रदर्शनी (९६५) ” को ब्यानरमा यही १४-१६ फेब्रुअरी २०२३ मा आयोजना गरेको प्रदर्शनीमा नेपाली हस्तकला, घरेलु उत्पादनका निर्यातयोग्य सामग्री एवं पर्यटकीय महत्त्वका प्रवर्द्धनात्मक सामग्री राखेको नेपाली दूतावासले जनाएको…