Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘बलिदान’ले बक्स अफिसबाट लगानी उठाउने सम्भावना निकै न्यून बन्दै गएको निर्माता तथा निर्देशक सन्तोष सेनले स्वीकारेका छन् । उनले विभिन्न अन्तर्वार्तामा नै यस्तो अभिव्यक्ति दिएका हुन् । फिल्मले सुरुवाती व्यापार कमजोर गरेसँगै यसको ग्रस कलेक्सन अपेक्षित नहुने विश्लेषण सुरु भएको थियो । सुरुमा सन्तोष र फिल्मका नायक समीर भट्ट भने फिल्मको व्यापार…