Live on
Your Voice, Your Power
काठमाडौं - नायक बनेका गायक प्रकाश सपुतका फिल्म लगातार फ्लप भएपछि उनलाई विशेष गरी एकै खालका प्रश्न आउने गरेको छ । सार्वजनिक कार्यक्रममा प्रकाशलाई फिल्म र बक्स अफिससँग सम्बन्धित प्रश्न नै सोधिने गरेको पाइन्छ । आफ्नो डेब्यू निर्देशनमा बनेको फिल्म ‘वसन्त’ फ्लप भएपछि प्रकाशबारे गसिप बन्न सुरु भएको हो । ‘वसन्त’ फ्लप हुनुको कारण उनी…