Live on
Your Voice, Your Power
काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज अभिनय बाहेक पनि विभिन्न विषयले चर्चामा आइरहन्छन् । पछिल्लो समय उनी दोस्रो विवाहका कारण चर्चामा छन् । अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग आइतबार लगन गाँठो कसेका हुन् । मुम्बईमा भएको सो विवाह समारोहमा खान परिवार र नजिकका इस्टमित्रमात्रै सहभागी रहेको बताइएको छ । फिल्म निर्माता अतुल अग्निहोत्रीले विवाहको सानो…