बलिउड/हलिउड Archives | Page 25 of 178 | Khabarhub Khabarhub

यसकारण फिट छिन् ऐश्वर्या

काठमाडौँ– बलिउड अभिनेत्रीहरू आफ्नो सुन्दरता प्रति निकै सजग छन् । आफ्नो खानपान देखि फिटनेसका लागि आवश्यक हरेक क्रियाकलाप गर्ने गरेका छन् । उनीहरूले आफ्नो सौन्दर्यता घट्न नदिन अनेक उपाय अपनाउने गर्छन । उनीहरूको आफ्नै दैनिकी हुन्छ । जसकारण उनीहरूको सुन्दरताको चर्चा वर्षौँसम्म हुन्छ । यस्तै मध्येकी एक हुन् ऐश्वर्या राय बच्चन ।  विश्व सुन्दरी समेत…