बलिउड/हलिउड Archives | Page 29 of 178 | Khabarhub Khabarhub

प्रभासको फिल्ममा दिशा

 काठमाडौँ– साउथ इन्डियन फिल्मका ठूला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्ममा बलिउडकी अर्की एक्ट्रेस दिशा पाटनीको पनि अभिनय रहने भएको छ ।  उनले सामाजिक सञ्जाल मार्फत आफू प्रोजेक्टमा जोडिएको जनाएकी छिन् । उनले 'प्रोजेक्ट के' भनिएको फिल्ममा आफू जोडिएको बताएता पनि भूमिकाबारे भने खुलाएकी छैनन् । फिल्ममा बलिउडका बिग बि अर्थात…