सिनेमा Archives | Page 11 of 163 | Khabarhub Khabarhub

नेपाली फिल्मको ६० वर्ष : २० करोड ग्रस कटाउने फिल्म केबल दुइटा, १४ वटाको व्यापार १० करोडमाथि

काठमाडौं – नेपाली फिल्म इतिहासको ६० वर्षमा मात्रै १४ फिल्मले १० करोड ग्रस कलेक्सन कटाएको पाइएको छ । चलचित्र विकास बोर्डले ६० वर्षयता सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्महरुको सर्टलिस्ट सोमबार सार्वजनिक गरेको हो । उक्त सूचीमा १४ फिल्मले मात्रै १० करोड ग्रस कलेक्सन कटाएको पाइएको छ । गत वर्ष प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले उक्त…